Khabar Samachar

काठमाडौं महागरपालिकाले भोटाहिटी-रत्नपार्कको अण्डर पासमाथि अवैध संरचना भत्काउन थाल्यो

218
VIEWS

काठमाडौं महागरपालिकाले भोटाहिटी-रत्नपार्कको अण्डर पासमाथि अवैध संरचना भत्काउन थालेको छ । भोटाहिटी र रत्नपार्क जोडिने अण्डरपासमाथि बनेको संरचना महानगर प्रहरीले आफैं भत्काउन थालेको हो ।

सब-वेमाथि व्यापार गर्ने उद्देश्यले थपिएको नक्सा विपरीतको संरचना भत्काउन लागेको हो । यो ठेकदरले थपेको संरचना हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित