Skip to main content

Khabar Samachar

Search
Close this search box.

गोंगबु बसपार्क क्षेत्रका अवैध संरचना हटाउन महानगरको डोजर

205
VIEWS

काठमाडौं महानगरपालिकाले गोंगबु बसपार्क क्षेत्रका अवैध संरचना हटाउन डोजर चलाएको छ । अवैध संरचना र फुटपाथ मिचेर बनाइका संरचना हटाउन महानगरपालिकाले डोजर चलाएको हो । महानगरले अवैध संरचना हटाउनेदेखि डिजिटल होर्डिङ बोर्ड हटाउने जस्ता कार्यलाई तिव्रता दिएको छ । महानगरपालिकाले आइतबार पनि कोटेश्वर क्षेत्रको अवैध संरचना हटाएको थियो ।
यस्तै कर नतिर्नेलाई करको दायरामा ल्याउने जस्ता कार्यलाई पनि महानगरपालिकाले तिव्रता दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित