Khabar Samachar

काठमाडौ २ मा नेकपा माओवादी केन्द्र बाट झक्कु प्रसाद सुवेदी र कृष्ण राज सुबेदी सिफारिस

230
VIEWS

मंसीर ४ गते हुने संघ तथा प्रदेश निर्वाचनको लागि काठमाडौं २ मा नेकपा माओवादी केन्द्र बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारको रुपमा झक्कु प्रसाद सुवेदी र कृष्ण राज सुबेदीको नाम सिफारिस गरेको छ।

आज बसेको नेकपा माओवादी केन्द्र क्षेत्र नं २ को बैठकले उहाँहरुको नाम सिफारिस गरिएको हो।

झक्कु प्रसाद सुवेदी २०६४ को संविधान सभाको निर्वाचनमा तत्कालीन नेकपा एमालेका महासचिव माधबकुमार नेपाललाई पराजित गर्दै सभासद् भै सकेका व्यक्ति हुन भने कृष्णराज सुवेदी माओवादी केन्द्र बाट २०७४ मा शंखरापुर नगरपालिकाको मेयरको प्रत्यासी हुनुहुन्थ्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित