Khabar Samachar

Search
Close this search box.

प्रतिनिधि सभाको कार्यकाल शनिबार मध्यरातिसम्म

210
VIEWS

प्रतिनिधि सभाको कार्यकाल शनिबार बेलुकादेखि सकिने भएको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले संसद अधिवेशन अन्त्यको लागि राष्ट्रपति समक्ष पठाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

‘संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने क्याबिनेटले निर्णय गर्‍यो’, ती मन्त्रीले

भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित