राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएका छन्।
आइतबार आफ्नो गृहजिल्लामा पुगेर लिङ्देनले उम्मदेवारी दर्ता गराएका हुन्।राप्रपाले झापा ३ मा नेकपा एमालेसँग तालमेल गरेको छ। झापा ३ मा एमालेले लिङदेनलाई सघाउने छ भने झापा ५ मा केपी ओलीलाई राप्रपाले सघाउने छ।
Discussion about this post