Khabar Samachar

राजेन्द्र लिङ्देनले गराए झापा ३ मा उम्मेदवारी दर्ता

202
VIEWS

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएका छन्।

आइतबार आफ्नो गृहजिल्लामा पुगेर लिङ्देनले उम्मदेवारी दर्ता गराएका हुन्।राप्रपाले झापा ३ मा नेकपा एमालेसँग तालमेल गरेको छ। झापा ३ मा एमालेले लिङदेनलाई सघाउने छ भने झापा ५ मा केपी ओलीलाई राप्रपाले सघाउने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित