Khabar Samachar

काठमाडौं महानगरपालिकाले हटायो अनधिकृत रूपमा बनेको किरियापुत्री घर

205
VIEWS

काठमाडौं महानगरपालिकाले अनधिकृत रूपमा बनेको किरियापुत्री घर हटाएको छ।

महानगरले शुक्रबार थापाथलीमा रहेको किरियापुत्री भवन भत्काएको हो। विगत केही समय अगाडिदेखि महानगरले अनधिकृत रूपमा बनेका घर–टहरा हटाउँदै आएको छ।

दशैं अगाडिबाट नै अनधिकृत संरचना हटाउने अभियान सुरु गरेको महानगरले फेरि उक्त कार्य जारी राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित