Skip to main content

Khabar Samachar

Search
Close this search box.

सी डिभिजन लिग आगामी वैशाखमा, हरेक क्लबलाई ११ लाख तयारी खर्च दिइने

210
VIEWS

शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल आगामी वैशाखमा आयोजना हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार ‘सी’ डिभिजन क्लबसँग छलफल गर्दै २०८० साल बैशाख २२ गतेबाट सी डिभिजन लिग सुरु गर्ने निर्णय गरेको हो ।

एन्फाले सोमबार बी र सी डिभिजनका क्लबहरुसँग छुट्टा छुट्टै छलफल गरेको थियो ।

‘बी’ डिभिजन लिगको मिति अर्को बैठकबाट तय गर्ने सहमति भएको समेत एन्फाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित