Skip to main content

Khabar Samachar

Search
Close this search box.

लमजुङमा पृथ्वीसुब्बा गुरुङ विजयी, देव गुरुङ पराजित

208
VIEWS

लमजुङको अन्तिम निर्वाचन परिणाम सार्वजनिक भएको छ। एउटा मात्रै जिल्ला रहेको लमजुङमा एमालेका पृथ्वीसुब्बा गुरुङ विजयी भएका छन्। सुरुवातमा माओवादीका देव गुरुङले अग्रता लिएको भए पनि मतगणना अन्तिमतिर जाँदै गर्दा पछि पर्दै गएका थिए।

पृथ्वीसुब्बा गुरुङ/एमाले- ३४९६९
देवप्रसाद गुरुङ/माओवादी केन्द्र- ३१७८१
धर्मराज केसी/रास्वपा- ९०२९

यस क्षेत्रबाट २०७४ को प्रतिनिधि सभा निर्वाचनमा देव गुरुङ विजयी भएका थिए। पृथ्वी सुब्बा गुरुङ पनि यही जिल्लाबाट प्रदेश सभामा निर्वाचित भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित