Skip to main content

Khabar Samachar

Search
Close this search box.

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारतीय समकक्षीले बधाई दिए

201
VIEWS

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारतीय समकक्षीले बधाई दिएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार साँझ ट्वीट गर्दै माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री भएकोमा बधाई दिएका हुन् ।

मोदीले सामाजिक सन्जाल ट्वीटरमार्फत् प्रचण्डलाई बधाई सन्देश पठाएका छन् ।

मोदीले नेपाल-भारतबीचको अद्वितीय सम्बन्ध गहिरो सम्बन्ध र जनता-जनताबीचको न्यानो सम्बन्धमा आधारित रहेको उल्लेख गरेका छन् ।

यो मित्रतालाई अझ मजबुत बनाउन प्रचण्डसँग मिलेर काम गर्न तयार रहेको मोदीको शुभकामना सन्देशमा भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित