अर्घाखाँचीको पाणिनी १ नम्बर वडामा नेपाली कांग्रेस विजयी भएको छ।
कांग्रेसका कमलप्रसाद पोखरेल ८ सय १३ मत ल्याएर विजयी भएको निर्वाचन आयोगले जनाएको छ।उनका प्रतिद्वन्द्वी नेकपा एमालेका रुद्र प्रसाद पोखरेलले ६ सय ५९ मत ल्याए। पालिकाको मतगणना जारी छ।

Discussion about this post