Skip to main content

Khabar Samachar

Search
Close this search box.

विराटनगर वडा नम्बर १८ मा स्वतन्त्रको प्यानलै विजयी

214
VIEWS

विराटनगर महानगरपालिका वडा नम्बर १८ मा स्वतन्त्र उम्मेदवारहरुको प्यानल नै विजयी भएको छ। स्वतन्त्र उम्मेदवारी दिएका जितेन्द्रकुमार साहको प्यानलले वडामा जित हात पारेको हो। साहले ७१६ मत ल्याए। उनले जसपाका उम्मेदवार दिनेशकुमार यादवलाई ६८ मतले पछि परे। यादवले ६३८ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित