Skip to main content

Khabar Samachar

Search
Close this search box.

काठमाडौं- २८ मा वडाध्यक्ष बने कांग्रेसका भाइराम खड्गी प्रकाश

211
VIEWS

काठमाडौं महानगरपालिकाको वडा नम्बर २८ मा कांग्रेसले जितेको छ।

निर्वाचन आयोगका अनुसार २८ नम्बर वडामा कांग्रेस उम्मेदवार भाइराम खड्गी प्रकाशले वडाध्यक्ष पदमा विजय हासिल गरेका हुन्।

भाइरामले यो वडामा १२८२ पाएका छन् भने उनका प्रतिद्वन्द्वी एमालेका विपेन्द्र खड्गीले १०७३ मत पाएका छन्।

भाइराम यसअघि पनि यो वडाका वडाध्यक्ष थिए।

यसअघि कांग्रेसले वडा नम्बर ३० मा जितेको थियो। कांग्रेसका दलबहादुर कार्कीले एमाले उम्मेदवार कृष्णभक्त खड्गीलाई हराएका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित