Khabar Samachar

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

202
VIEWS

मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसेको हो ।बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था र केही मन्त्रालयगत एजेन्डामा छलफल भइरहेको स्रोतको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित