Skip to main content

Khabar Samachar

Search
Close this search box.

अफताब आलमको मुद्दामा बहस नोट पेश गर्न अदालतको आदेश

211
VIEWS

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अफताब आलमको मुद्दामा बहस नोट पेश गर्न रौतहट जिल्ला अदालतले आदेश दिएको छ ।

इँटा भट्टामा जिउँदै मान्छे जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री आलमको मुद्दामा अदालतले बहस नोट मागेको हाे।

बाबुकाजी बानियाको इजलासले मुद्दाको गम्भीरता जटिलतालाई बिचार गर्दा जिल्ला सरकारी वकिलको तर्फबाट र प्रतिवादीहरूका कानुन व्यवसायीको तर्फबाट १५ दिनभित्र बहस नोट माग गरी पेश गर्न आदेश दिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित