Khabar Samachar

Search
Close this search box.

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्‍थलबाट १ किलो ३ सय ग्राम सुनसहित श्रीलंकन महिला पक्राउ

223
VIEWS

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना महिला सुनसहित पक्राउ परेकी छन्।

शनिबार मध्यराति १२:०५ बजे फ्लाई दुबईमार्फत काठमाडौं आएकी श्रीलंकन महिला १ हजार ३ सय ग्राम सुनसहित पक्राउ परेकी हुन्।

त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एसएसपी दिप समशेर जबराका अनुसार पक्राउ पर्नेमा अन्दाजी ४५ वर्षीया महिला कान्थीम्याथी कभास्कर छन्।

उनले भित्री वस्त्रमा सुन लुकाएर ल्याएको विमानस्थल प्रहरीले जानकारी दिएको छ।उनलाई सुराकीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित