Skip to main content

Khabar Samachar

Search
Close this search box.

नेपाली युवा टोली र चिनियाँ क्लबबीच शनिबार मैत्रीपूर्ण फुटबल

205
VIEWS

चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार हुने मैत्रीपूर्ण खेलको तयारी पूरा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार पत्रकार सम्मेलन गर्दै मैत्रीपूर्ण खेलको तयारी पूरा भएको जानकारी दिएको हो।मैत्रीपूर्ण खेलका लागि चीनको चिङ्घाई फुटबल क्लबको युवा टोली नेपाल आइसकेको छ।

नेपालस्थित चिनियाँ राजदूतावास, राष्ट्रिय खेलकुद परिषद (राखेप) र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा हुने मैत्रीपूर्ण खेलका लागि नेपाली युवा टोली पोखरामा प्रशिक्षणरत छ।

प्रतियोगिताको सह-आयोजकमा एन्फा र नेपाल ओभरसिज चिनियाँ संघ रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित