Khabar Samachar

Search
Close this search box.

अमेरिका लैजाने भन्दै बन्धक बनाइएका ११ जना भारतीयको उद्धार

204
VIEWS

अमेरिका लैजाने भन्दै बन्धक बनाइएका ११ जना भारतीय नागरिकको काठमाडौंबाट उद्धार भएको छ।

गएराति जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले रातोपुलबाट बन्धक बनाइएका ११ जनाको उद्धार गरेको एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए।

विदेश लैजाने भन्दै बन्धक बनाएको आरोपमा कम्तीमा पनि चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसमा संलग्न अन्य व्यक्तिको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित