Khabar Samachar

महिलाको अश्लील भिडिओ खिचेको आरोपमा सशस्त्रका डीएसपी पक्राउ

205
VIEWS

 

काठमाडौँस्थित रेस्टुरेन्टमा महिलाको अश्लील भिडिओ खिचेको आरोपमा सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक (डीएसपी) तुलसिंह केसीलाई प्रहरीले पक्राउ गरेको छ।डीएसपी केसीलाई अहिले प्रहरी वृत्त स्वयम्भूमा राखिएको छ । उनले स्वयम्भूस्थित न्यु इभान पोइन्ट रेस्टुरेन्टमा महिलाको अश्लील भिडियो खिचेको आरोप छ ।पीडितहरूले उनीविरुद्ध प्रहरी वृत स्वयम्भूमा जाहेरी दिएका छन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित