Khabar Samachar

काठमाडौंको चन्द्रागिरि नगरपालिकामा नेपाली कांग्रेसका घनश्याम गिरी निर्वाचित

206
VIEWS

काठमाडौंको चन्द्रागिरि नगरपालिकामा नेपाली कांग्रेसका घनश्याम गिरी निर्वाचित भएका छन्। उनले १५४७५ मत प्राप्त गरे।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उत्तमबहादुर राउतले १४६५१ मत ल्याए।

गिरी अघिल्लो निर्वाचनमा पनि विजयी भएका थिए। त्यतिबेला उनले एमालेका प्रल्हाद बहादुर कार्कीलाई हराएका थिए।

उपमेयरमा भने एमालेकी बसन्ती श्रेष्ठ विजयी भइन्। उनले १५५६४ मत प्राप्त गरिन्।निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाका रोसन दानीले ४४५९ मत मात्र पाउन सके।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित