Skip to main content

Khabar Samachar

Search
Close this search box.

बालेनको समर्थन गर्दै दीपशिखाले भने -‘परिवर्तन गर्न अलिकति अराजक बन्नै पर्छ’

209
VIEWS

नेकपा माओवादी केन्द्रका प्रस्तावित पोलिटब्युरो सदस्य एवम् योङ कम्युनिस्ट लिग (वाईसीएल)का इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशीखा’ले काठमाडौंका मेयर बालेन्द्र शाहलाई समर्थन गर्दै विरोधको वेवास्ता गर्दै अघि बढ्न सुझाव दिएका छन् ।
नियम बुझेर बुझ पचाइ रहेकालाई परिवर्तन अलिअलि सन्काहा, अलिअलि अराजक लग्नु स्वभाविक भएको सापकोटाले बताए । सामाजिक सञ्जाल लेख्दै सापकोटाले संसारमा पागल भनिनेहरूले नै क्रान्ति ल्याएको बताए ।
 


‘नियम बुझेर पनि बुझ पचाइ रहेकाहरुलाई ‘परिवर्तन’ गर्न अलिकति सन्काहा, अलिकति एकांकी र अलिकति अराजकहरुले नै सक्छन्’ सापकोटाले   फेसबुकमा लेखेका छन्, ‘संसारमा धेरै पागल भनिनेहरूले क्रान्ति ल्याएका उदाहरणहरु छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित