Skip to main content

Khabar Samachar

Search
Close this search box.

कांग्रेस नेताहरू बन्दसूची बोकेर आयोगमा

216
VIEWS

 

समानुपातिक तर्फ उम्मेदवारको बन्द सूची लिएर नेपाली कांग्रेसका नेताहरू निर्वाचन आयोगको कार्यालय पुगेका छन्।

महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री भिष्मराज आङ्देम्बे, महेन्द्र यादव र डिना उपाध्याय कान्तिपथस्थित आयोग कार्यालयमा केहिबेर अघि पुगेका हुन्।

प्रतिनिधि सभातर्फको ११० र प्रदेशसभा तर्फको २२० समानुपातिक उम्मेदवारको सूची आजै बसेको कार्यसम्पादन समितिले तयार पारेको हो।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक बन्द सूची बुझाउने आज अन्तिम दिन हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित