Khabar Samachar

पुरूष १५ सय मिटरमा आर्मीका मुकेशलाई स्वर्ण

204
VIEWS

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथ्लेटिक्सको पुरूषतर्फ १५ सय मिटरमा दौडमा आर्मीका मुकेश पलले स्वर्ण पदक जितेका छन् ।

पोखरा रंगशाला र्ट्याकमा शनिबार भएको दौडमा मुकेसले विभागीय प्रतिद्वन्दी एपीएफका अजित यादवलाई पछि पार्दै स्वर्ण जितेका हुन् । मुकेशले निर्धारित दुरी ३ मिनेट ५२.२१ सेकेन्डमा पूरा गरे ।

रजत पदक विजेता एपीएफका अजितले ३मिनेट ५३.११सेकेण्डमा निर्धारित दुरि पूरा गरे।पुलिसका नागेश्वर अघरि ३मिनेट ५६.५सेकेण्डमा निर्धारित दुरी पूरा गर्दै कास्य जित्न सफल भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित