Khabar Samachar

Search
Close this search box.

चितवन १ मा कांग्रेसका बागी बुर्लाकोटीको उम्मेदवारी निष्क्रिय

207
VIEWS

चितवन क्षेत्र नम्बर १ बाट राजेन्द्र बुर्लाकोटीले नेपाली कांग्रेसबाट विद्रोह गर्दै दिएको स्वतन्त्र उम्मेदवारी फिर्ता लिएका छन्।

निर्वाचन आयोगले दिएको समयसीमामा समेत उम्मेदवारी फिर्ता नलिएका उनी सोमबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेपछि उम्मेदवारी निष्क्रिय गर्न सहमत भएका हुन् । आफ्नो उम्मेदवारी निष्क्रिय गराएर अब उनी कांग्रेसका उम्मेदवार विश्व पौडेललाई जिताउन सक्रिय हुने कांग्रेसले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित