Skip to main content

Khabar Samachar

Search
Close this search box.

नेमकिपाको गढमा राप्रपालाई अग्रता, एमाले दोस्रो

225
VIEWS

भक्तपुर क्षेत्र नम्बर १ को मतगणाना सुरु भएको छ। सुरुवाती मतपरिणाम अनुसार नेपाल मजदुर किसान पार्टी तेस्रो स्थानमा देखिएको छ।

जिल्ला निवार्चन अधिकरी गोपालप्रसाद बाँस्तोलाले नेपालखबरलाई दिएको जानाकारी अनुसार केही बेरअघि मतगणाना सुरु भएको हो।

सुरुवादी परिणामअनुसार नेमकिपाको गढ मानिएको यस क्षेत्रमा राप्रपा अग्र स्थानमा देखिएको छ।

पछिल्ले मत परिणामअनुसार राप्रपाका भरतबहादुर खड्का ३५९ मतसहित अगाडि देखिएका छन्। यहाँ एमालेका नवराज गेलाल ३५६ मतसहित दोस्रो स्थानमा छन्।

अर्कातिर नेमकिपाका प्रेम सुवाल २९२ मतसहित तेस्रो स्थानमा छन्। त्यस्तै माओवादी केन्द्रका सुनिल गोठे २०२ मतसहित चौथो स्थानमा देखिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित