Skip to main content

Khabar Samachar

Search
Close this search box.

बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि युगलकिशोर राई राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा नियुक्त

206
VIEWS

बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि युगलकिशोर राई राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा नियुक्त भएका छन् । उनीसँगै विनोद डंगोल गोलरक्षक प्रशिक्षकको रुपमा नियुक्त भएका छन् ।अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार यी दुई प्रशिक्षकलाई नियुक्त गरेको हो ।

नेपालले असोज १९ गते बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने कार्यक्रम तय भएको छ ।यसअघि एन्फाले प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरी बिदामा रहेका कारण प्रदीप हुमागाईंलाई कार्यवाहक प्रशिक्षक नियुक्त गरेको थियो । हुमागाईंले मैत्रिपूर्ण खेलका लागि ४० जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित