Khabar Samachar

पाँच जना डीआइजी एआईजी बढुवामा सिफारिस

208
VIEWS

गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले पाँच जना डिआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको छ।

आज बसेको बढुवा सिफारिस समिति बैठकले जदपद प्रहरी समूहतर्फका प्रहरी नायब महानिरीक्षकहरूलाई सोही समूहतर्फ प्रहरी अतिरित्त महानिरीक्षक पदमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले जानकारी दिए।

आइजिपी सिंहका अनुसार डिआइजी बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआइजीमा बढुवा गर्न सिफारिस गरिएको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित