Khabar Samachar

जाजरकोटमा फेरि गयो भूकम्प

204
VIEWS

 

जाजरकोट केन्द्रबिन्दु भएर आज (मंगलबार) फेरि भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार अहिले राति ९ बजेर १५ मिनेट जाँदा जाजरकोटको पैंक केन्द्रबिन्दु भएर ४.० म्याग्निच्युडको परकम्प गएको हो। यही कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएयता पटकपटक परकम्प गइरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित