Skip to main content

Khabar Samachar

Search
Close this search box.

समानुपातिक उम्मेदवारको बन्दसूची बोकेर आयोग पुग्यो एकीकृत समाजवादी

203
VIEWS

 

नेकपा एकीकृत समाजवादी पार्टी समानुपातिक तर्फको उम्मेदवार बन्दसूची बोकेर निर्वाचन आयोगमा पुगेको छ।

उक्त पार्टीका नेता गंगालाल तुलाधार नेतृत्वको समूह सोमबार अपरान्ह आयोग पुगरे बन्दसूची बुझाएको हो।  निर्वाचन आयोगले असनेज २, ३ गते (आइतबार र सोमबार) समानुपातिकको बन्दसूची बुझाउन दलहरुलाई आह्वान गरेको थियो।

GBLIME

बन्दसूची बुझाउने सोमबार अन्तिम दिनमा अहिलेसम्म १० वटा दलले मात्र बन्दसूची बुझाएको आयोगले बताएको छ। प्रमुख दलहरु भने बन्दसूचीले अन्तिम स्वरुप दिन नसक्दा अहिलेसम्म आयोग पुगेका छैनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित