Khabar Samachar

जुम्लाबाट प्रतिनिधिसभामा राप्रपाका ज्ञानेन्द्र शाही निर्वाचित

208
VIEWS

जुम्लाबाट प्रतिनिधिसभामा राप्रपाका ज्ञानेन्द्र शाही (ज्ञानबहादुर शाही) विजयी भएका छन्।

शाहीले २२ हजार ८ सय १९ मत ल्याए भने माओवादी केन्द्रकी गोमा गौतम कुँवरले ११ हजार ९ सय ५९ मत प्राप्त गरिन्। नेकपा एमालेका उम्मेदवार रतननाथ योगीले ६ हजार ५ सय २८ मत प्राप्त गरे। जितपछि ज्ञानेन्द्रले आफूलाई जुम्ली जनताले माया गरेको बताए । अब मैले राष्ट्रको नेतृत्व गर्ने हो । उम्मेदवारी दर्तापछि नै उनले जुम्मलामा आक्रामक ढंगले चुनाव प्रचार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित