नेपालको पश्चिमी क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । बाजुराको मेला केन्द्र विन्दु भएर करिब २ बजेर ४३ मिनेट जाँदा भूकम्पको धक्का गएको हो ।भूकम्पको धक्का सुदूरपश्चिमसहित कर्णाली र लुम्बिनी प्रदेशमा समेत महशुस गरिएको छ।

Discussion about this post