Khabar Samachar

Search
Close this search box.

सुनसरी ४ कांग्रेसले गर्‍यो मन्त्री कार्कीलाई सर्वसम्मत उम्मेदवार सिफारिस

202
VIEWS

सुनसरी क्षेत्र नम्बर ४ ले नेपाली कांग्रेसका नेतासमेत रहेका सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई प्रतिनिधि

सभातर्फ प्रत्यक्षमा उम्मेदवार सिफारिस गरेको छ।

मन्त्री कार्कीलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरिएको हो। ‘सुनसरी ४ बाट मेरो नाम सर्वसम्मत सिफारिस भएको छ। म त्यही क्षेत्रबाट चुनाव लड्ने हो,’ मन्त्री कार्कीले भने।

२०७४ को चुनावमा पनि कार्की सोही क्षेत्रबाट निर्वाचित भएका थिए। गत वैशाखमा भएको स्थानीय चुनावमा यो क्षेत्रमा कांग्रेसले जितेको थियो। यस क्षेत्रका चार पालिका प्रमुख कांग्रेसले जितेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित