Khabar Samachar

नामिबियाबिरुद्ध नेपालको जित

217
VIEWS

 

कुशल भुर्तेलले शतकीय पारी खेलेपछि आईसी वर्ल्ड क्रिकेट लिग डिभिजन टूमा नेपालले नामिबियाविरुद्धको खेल २ विकेटले जितेको छ । कुशल मल्लको शतकीय पारीमा आइसीसी लिग २ विश्वकप एक दिवसीय क्रिकेट अन्तर्गत त्रिकोणात्मक सिरिजमा घरेलु टोली नेपालले नामिबियाविरुद्ध कीर्तिमानी जित निकालेको छ। नामिबियाले दिएको २ सय ८६ रनको लक्ष्य नेपालले १४ बल अगावै ६ विकेटको क्षतिमा भेट्टायो।

कीर्तिमानी जित निकाल्ने क्रममा नेपालले एक दिवसीय खेलमा पहिलो सर्वाधिक विशाल योगफल भेट्टाएको हो। यसअघि नेपालले सन् २०१९ मा एक दिवसीय सिरिजमा युएईविरुद्ध २ सय ५५ रनको विशाल योगफल भेट्टाएको हो।

नेपालले कीर्तिमानी जित निकाल्ने क्रममा कुशल मल्लले १ सय १५ रनको सर्वाधिक योगदान दिए। कुशलले १ सय १३ बलमा १० चौका र ४ छक्का हाने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित