Khabar Samachar

Search
Close this search box.

गुल्मी– २ मा एमालेका गोकर्ण विष्ट विजयी

204
VIEWS

गुल्मी निर्वाचन क्षेत्र नम्बर–२ मा नेकपा एमालेका गोकर्ण विष्ट विजयी भएका छन् । विष्टले नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाक्रीलाई पराजित गरेका हुन् ।

विष्टले २८ हजार ४ सय ७६ मत ल्याउँदा झाक्रीले २६ हजार ४ सय ४२ मत प्राप्त गरिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित