Khabar Samachar

Search
Close this search box.

काठमाडौंमा मंगलबारदेखि कोभिड विरुद्धको बुस्टर डोज लगाउन सुरु

223
VIEWS

काठमाडौंमा मंगलबारदेखि कोरोना भाइरसविरुद्धको तेस्रो डोज खोप लगाउन सुरु गरिएको छ।

स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख वसन्त अधिकारीले खोप अभियानमा १८ वर्ष माथिका सबै नागरिकलाई कोभिसिल्ड खोप दिइने बताए।

काठमाडौंका महानगरसँगै अन्य १० नगरपालिकामा सञ्चालन हुने खोप अभियान आगामी शुक्रबारसम्म चल्ने अधिकारीले बताए।

दोस्रो मात्रा खोप लगाएको तीन महिना पुगेका नागरिकले खोप तेस्रो मात्रा खोप लिन सक्नेछन्। अहिलेसम्म काठमाडौंमा जम्मा २३ प्रतिशतले तेस्रो मात्रा खोप लगाएका तथ्यांक छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित